कफीको मूल्य तोकियो, किसानले ए ग्रेडको ९० र बी ग्रेडको ८०...
सरकारले फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा कफी ए ग्रेडको ९० रुपैयाँ प्रतिकेजी र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी मूल्य तोकेको हो ।
नेतृत्वमा व्यक्ति रहे पनि संस्था सामुहिक निर्णयले चल्नुपर्छ: सौरभ ज्योती
जसले काम गर्नका लागि त्यो पदमा पुग्ने योग्यता राख्छ त्यो व्यक्ति नै नेतृत्वमा पुग्नु पर्छ भन्ने धारणा ज्योतीको छ ।
भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने – अब लोडसेडिङ...
नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् ।
अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन, श्रेष्ठ र गोल्छा भन्छन्...
निर्यात व्यवसायी महासंघ (फिन)का अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले नेपाल उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र सशक्त टिम चाहिने भन्दै अञ्जन श्रेष्ठ र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।
शहरी विकास मन्त्रालयका सचिवसँग निर्माण व्यवसायीले राखे गुनासो
लामो समय सम्मको लकडाउनका कारण निर्माण कार्यहरु प्राय बन्द रहेको र आउने चाडपर्व पश्चात् समेत निर्माण कार्य शुरु हुने निश्चित नभएको हुँदा त्यस अवधि सम्मको घर भाडा, बैंक किस्ताब्याज, कर्मचारी तलब आदि ओभरहेडका खर्चहरुले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रहेको जानकारी सचिव सिंहलाई गराएको छ ।
उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै सरकार
चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, “सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले नीति र कार्यविधि पास गरेको छ, यसले कोभिड१९ बाट धराशायी भएका उद्योग सञ्चालनमा सहज हुने विश्वास छ।”
‘शेखर गोल्छाको सारथी किशोर प्रधान बाहेक अरु हुन सक्दैनन्’- महासंघ पूर्व...
मूलुकले हासिल गर्न चाहिरहेको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु एक भएर योगदान गर्नुपर्ने उनको भनाई छ । उनले अहिलेको अवस्थामा सरकारसँग मिल्ने कुरामा मिलेर र उद्योगी व्यवसायी प्रतिकुलका निर्णयमा सरकारसँग लडेर अधिकार लिन सक्ने नेतृत्व महासंघलाई चाहिएको बताए ।
नेपाली वायुसेवालाई युरोपेली युनियनले लगाएको पावन्दी हटाउने पहल गर्न चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा चेम्वरका पदाधिकारी वीचको भेटका क्रममा भएको छलफलमा चेम्बर पदाधिकारीकारीहरुले सो कुरा राखेका हुन । छलफलका क्रममा राजदूत राजभण्डारीले युरोपेली आयोगबाट नेपाली वायुसेवालाइ लगाइ आएको कालो सूचीमा राखेकामा सो हटाउन आफुले प्राथमिकता दिने बताए ।
बेरोजगारलाई काठमाडौं महानगरले रोजगारी दिने, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह
महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा निर्धारण गरेको हो।
































