‘निफ्रा’ले कमायो ५८ करोडको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?
आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निफ्राले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७२ लाख रुपैयाँ बढी हो ।
बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको तीन पुस्ते विवरण अनिवार्य
कुनै पनि वाणिज्य बैंकमा गएर अरू व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।
चेकमा गलत हस्ताक्षर गरेमा कालाेसूचीमा परिने
काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले खातामा पर्याप्त मौज्दात रकम नभई चेक काटेमा वा चेकमा हस्ताक्षर नमिलेमा कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा ‘ नेपाल स्नेही काख’ लाई आर्थिक सहयोग
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेवा शुभारम्भको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल स्नेही काख लाई रु. तीन लाख सहयोग गरी आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ ।
उक्त...
बैंकले दैनिक ५० जना कर्मचारी परिचालन गर्न पाउने, कर्मचारीको विवरण प्रहरी र राष्ट्र बैंक...
सोमबार देखि हरेक बाणिज्य बैंकले दैनिक बढिमा ५० जना कर्मचारीलाई कार्यालय बोलाउन पाउने भएका छन् ।
सहकारी संस्थामा कालोधन खोजिने
काठमाडौं २०, साउन । नेपाल सरकारले सहकारी संस्थामा कालोधन भए नभएकोबारे खोजी गर्ने भएको छ । सहकारी क्षेत्रमा स्रोत नखुलेको धन रहेको आरोप लागिरहेको समयमा सहकारी विभागले कालोधनबारे खोजतलास गर्न लागेको हो ।...
वाणिज्य बैंकबाट सिधै सिक्का किन्न पाइने
काठमाडौं १, चैत ।
अब वाणिज्य बैंकबाट सिधै एक र दुई रुपैयाँका सिक्का साटन पाइने भएको छ ।
यसअघि राष्ट्र बैंक टक्सार विभागबाट सटही हुदै आएको सिक्का अब २८ वटै वाणिज्य बैंकबाट साटन पाइने भएको हो...
राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने
सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।
अन्तर बैंक एटीएममा शुल्क लिन नपाइने व्यवस्था सधैका लागि लागु
अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ ।
माैद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंकले पाउनेछन् यी ५ विशेष सुविधा
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
आठ महिनापछि अवकाश पाउने गभर्नर नेपालले आफ्नो...






























