सुनचाँदी, असर्फी लगायतको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।
ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेशका ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
ग्लोबल आईएमई बैंकले 'ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
नेशनल लाईफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन 'एनुअल बिजनेश लिडर्स कन्क्लेभ' सम्पन्न गरेको छ ।
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडित बिरामीहरुलाई आर्थिक सहयोग
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाल लाइफ लगानी विस्तारमा आक्रामक, बीमा कोष १ खर्ब ३६ अर्ब माथि उक्लियो
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रवार सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।
ठगी नियन्त्रण गर्न सिदार्थ बैंकको ‘सिदार्थ बैंकस्मार्टएक्स्पी’
काठमाडौं, १ भदौ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ...
नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच सम्झौता, उद्यमीहरुलाई ब्याज अनुदानमा ऋण दिने
ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता बमोजिम उद्यमीहरुले बैंकले माग गरेका कागजातहरु र बैंक नियमानुसारको धितो सुरक्षण र आबश्यक जमानत दिनु पर्नेछ ।
थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण
यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।
कुमारी र एनसीसी बैंकको स्वाप रेसियो टुंगियो, समान हैसियतमा गाभिने
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
८ अर्ब रूपैयाँको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।