ग्लोबल आइएमई बैंकको ५२ औं एक्सटेन्सन काउन्टर म्याग्दीको पोखरेबगरमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको बेनी शाखाको मातहतमा...
कुमारी-एनसीसी मर्जर: कुमारी बैंकको नामबाट थाल्यो एकीकृत कारोबार
राष्ट्र बैंकले पुसभित्र एकीकृत कारोबार गरिसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलीयतको व्यवस्था गरेको छ । जसको कारण बैंकहरु पुसमसान्त भित्रै कारोबार गरिसक्ने प्रयास गरिरहेका छन् ।
वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने
बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।
मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक सकिएलगत्तै मौद्रिक नीतिको समीक्षा वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
अर्थतन्त्रलाई बलियो बनाउन सुधार गर्नुपर्ने पाटो अझै बाँकी छन् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।
ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी सम्पन्न
डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो ।
ईसेवा मनि ट्रान्सफर प्रालि र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न
काठमाडौँ । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असार २९ गते देखि
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको असार २९ गते एकीकृत कारोबार हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट मंगलबार मर्जरको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार संचालन गर्न लागेका हुन्। यी दुई कम्पनीले नेपाल बीमा प्राधिकरणबाट...
२ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ३ बुँदे निर्देशन जारी गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय निर्देशन जारी गरेको हो ।