ग्लोबल आइएमईको ‘ग्रिन ड्राइभ’ कर्जा योजना, ईभी किन्न ९.४९ प्रतिशतमै ऋण दिने
न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाएका ग्राहक यस योजनाबाट लाभान्वित हुने बैंकको विश्वास छ ।
ग्लोबल आईएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा समझदारी
ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धेरै रेमिट्यान्स भित्राउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित
राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो ।
प्रभु इन्स्योरेन्स अध्यक्षमा राजेन्द्र मल्ल चयन
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रामा ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो । बैंकले देश भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहेका नेपाली नागरिकहरूलाई बैंकिङ सेवा दिन विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू स्थापना गरेको छ ।
सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ल्याइएको हो ।
नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम...
नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न वा लगानी गर्न नपाईने
यद्यपी नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खातामा रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको केन्द्रिय बैंकले जानकारी दिएको छ ।
नारी दिवसमा नेपाल बैंकले ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना
नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
शनिवार दुई घण्टाको लागि आरटीजीएस खुला रहने
नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
तरलता सहज नभएपछि चैतमा पनि ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । पछिल्लो केही महिना यता लगानी योग्य रकम (तरलता) को अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।