बैंक/ बिमा

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंक लिमिटेड र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटबीच लगानी गर्ने सम्झाता भएको छ । इमर्जिङ् मार्केटले ग्लोबल आइएमईलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा, खेतानलाई १० लाख जरिवाना

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

लघुवित्तका समस्या समाधान गर्न सरकारले बनायो कार्यदल

अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।

बीमा कम्पनीलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन, पालना नगरे कारबाही

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा बैंकको १ प्रतिशत अर्थात्...

प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा मल्ल, सापकोटा र लामा चयन

यस्तै सञ्चालक समितिमा राहुल थोकर लामा र मिजास भट्टचन निर्वाचित भएका छन् । कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गरेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

धेरै रेमिट्यान्स भित्राउने ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड सम्मानित

राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा बढी रेमिट्यान्स भित्र्याउने तीन बैंक र तीन रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले बैंकतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक र रेमिट्यान्स कम्पनीतर्फ आइएमई लिमिटेडलाई सम्मान गरेको हो ।

कुमारी बैंकको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म क्यासब्याक पाइने

यस योजना अन्तर्गत पीओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउनेछन् ।