हिमालयन बैंक ‘टीएससीएफपी’ अवार्डबाट सम्मानित
काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडीबी)ले ‘टीएससीएफपी अवार्ड २०२२– लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।
एशियाली विकास बैंकले हिमालयनलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान...
ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित
फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष भन्दै सिविफीनले गर्यो स्वागत
मौद्रिक नीतिले समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउने सिविफीनले बताएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष र सञ्चालक बन्न अधिकतम उमेर ६५ वर्ष तोकिदै
हाल सेयर कारोबारमा संलग्न व्यक्ति धितोपत्र कारोबारमा सलंग्न भएको व्यक्ति बोर्डमा अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था थियो ।
ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच सम्झौता, वित्तीय पहुँच विस्तारमा सहकार्य गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा...
आज पनि भएन धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता
अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।
बागमती प्रदेश सरकारले गर्यो १७ हजार ८३१ परिवारको स्वास्थ्य बीमा
लोपोन्मुख जाती, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगताको प्रिमियम बापतको सम्पूर्ण रकम भने प्रदेश सरकारले बीमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था रहेको डा भुषालले बताए।
सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता
सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।
सेवा करारमा लिने बीमा संस्थानको निर्णय रद्द
राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
नबिल बैंक र युनिलिभरबीच च्यानल फाइनान्सिङमा सहकार्य
नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ ।