बैंक/ बिमा

एक सातामा १३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ८ अर्बमा सीमित

निषेधाज्ञासँगै सुस्ताएका बाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढ्न थालेको छ । नेपाल बैंकर्स संघले जारी गरेको जेठ तेस्रो हप्ताको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै बढ्न थालेको हो ।

एभरेष्ट बैंकको क्यालेण्डरमा नेपाल पर्यटन वर्षको प्रवद्र्धन

काठमाडौं, १८ चैत । एभरेष्ट बैंक लिमिटेडले विक्रम सम्बत् २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा र बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा...

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा छुट

काठमाडौं, ३ वैशाख । एभरेष्ट बैकमा खाता खोलेका ग्राहकहरुलाई बसुन्धारा स्थित चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । बैंक र हस्पिटल बीच हस्ताक्षर भएको समझदारीपत्र अनुसार एभरेष्ट बैकका ग्राहकहरुले एटिएम कार्ड...

जनसंख्याको १८ प्रतिशत मात्रै बीमाको पहुँचमा

काठमाडौं, १ जेठ । नेपाल बीमा समितिको स्थापना भएको ५० वर्ष पूरा भएको छ । बुधबार समितिले विभिन्न कार्यक्रमहरु आयोजना वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले बीमा नेपालका १८ प्रतिशतमात्रै जनसंख्याको पहुँचमा...

गुलरिया र तुल्सीपुरमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं, ८ जेठ । लक्ष्मी बैंकले बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी दुई शाखा संगै प्रदेश ५ मा मात्रै बैंकको शाखा संख्या १२ पुगेको छ । दुवै शाखाहरु मार्फत ग्राहकहरुको...

सहकारी खोल्न भनियो, पास भने दिइएन

कोरोनाभाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृह मन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

महालक्ष्मी बैंकले ल्यायो विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा...

आवास कर्जा अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिनेछ भने घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल बैंकले ल्यायो सस्तो ब्याजदरमा घरकर्जा

यसको अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, सम्वृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैङ्किङ क्षेत्रकै न्युन ब्याजदर हो ।

बैंक तथा वित्तीय संस्थाले केवाइसी फारम विद्युतीय माध्यमबाट भराउन सक्ने

काठमाडौं, २३ भदौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई...

कोरोनाभाइरसको महामारीमा लघुव्यवसाय प्रवद्र्धनको माध्यम लघुवित्त बन्न सक्ने

कोरोनाभाइरसको महामारीमा लघुवित्तमा आवद्ध प्रभावित सदस्यलाई स्वस्थ्य लघुवित्त कार्यक्रमको माध्यमबाट उनीहरुको आय आर्जन गतिविधिलाई पुनस्र्थापन गर्न, लघुव्यवसाय प्रवद्र्धन र रोजगारीका अवसर श्रृजना गर्न सकिने लघुवित्तकर्मीहरुले बताएका हुन् ।