बैंक/ बिमा

दुई अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकहरुमा पैसा धेरै भएपछि आज फेरी राष्ट्र बैंकले १ खर्ब झिक्दै

बैंकहरुमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज बजारबाट १ खर्ब रुपैया“ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

नयाँ विशेषता सहित ‘सेलपे’ सञ्चालनमा, बैंक खातामार्फत सिधै कारोबार गर्न सकिने

काठमाडौं १५, साउन । विद्युतीय भुक्तानीको बजारमा नयाँ कम्पनीको रुपमा ‘सेलपे’ सञ्चालनमा आएको छ । कम्पनीले मंगलबार देखि सेवा सुरु गरेको हो । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यसको औपचारिक उदघाटन गरेका हुन ।...

बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र बीमितले ऋण पाउने

जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।

एनएमबीले कञ्चनलाई प्राप्ति गर्ने, १००ः८५ को अनुपात पारित

एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

सुपर कावेली खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक

काठमाडौं, ५ पुस । एनएमबि बैक लिमिटेडले सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। बैंकले क्रमशः १३.५ मेगावाट...

युवा स्वरोजगार कर्जा युवाकै पहुँच वाहिर, आवश्यक पर्नेले भन्दा पहुँचवालाले पाएको गुनासो

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढ्दो छ ।

सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ल्याइएको हो । नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम...

इ–सेवाबाट मेट लाइफको प्रिमियम तिर्दा एक हजारसम्म ‘क्यासब्याक’

भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ।

एन आई सी एशियाका ग्राहकलाई हायात होटलमा १५ प्रतिशत छुट

काठमाडौं, ३ चैत । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार...