सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु
काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले शुक्रबारबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते,...
अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल बैंकको ‘नबिल आई कार्ड’
काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ ।
यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी...
कृषि विकास बैंक र कीर्तिपुर नगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्झौता
काठमाडौं । कृषि विकास बैंक र कीर्तिपुर नगरपालिकाबीच बैंकिङ कारोबार गर्नका लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरे...
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको जमानी बस्दा सचेत हुन आग्रह
वास्तविक ऋणीले समयमै ऋण तिर्न नसकेको अवस्थामा बैंकले जमानीकर्ताले दिएको धितोबाट पनि ऋण असुलीउपर हुने भएकाले जमानी बस्दा सचेत हुन आग्रह गरेको हो ।
कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै
कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।
ब्याजदरमा अर्थमन्त्रीको चासो कति जायज ?
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन् ।
अबदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटीएम कारोबारमा माघ १ गतेदेखि भने प्रति कारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी
काठमाडौं, १२ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् ।
उनलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसिर १० गते देखि लागु हुने गरी नायव...
दसैंमा मात्र ५० अर्ब नयाँ नोट साटियो, तिहार र छठका लागि पनि बाँडिने
यस वर्षको दसैंमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट सटही गरेका छन् ।
वित्तीय पहुँच ६१ प्रतिशत पुग्यो, १ करोड ८० लाख नेपालीको निक्षेप खाता
काठमाडौं २९, असोज । नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतको बैंक खाता पुगेको छ । राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो । प्रतिवेदनले कुल जनसंख्याको ६०.९ प्रतिशतमा वित्तीय पहुँच...