बैंक/ बिमा

ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेशका ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

ग्लोबल आईएमई बैंकले 'ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा शुल्क नलाग्ने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।

एनएमबि बैंकको ‘बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्ग’ घर कर्जा

काठमाडौं, ९ मंसिर । एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ ुएनएमबि बलूनिङ्ग एण्ड रिभर्स बलूनिङ्गु योजना सुरु गरेको छ । बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले यस नयाँ...

१०.३५ प्रतिशत बढ्यो एनआइसी एसियाको खुद नाफ

एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।

एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हट्यो, सीसीटीभीबाट निगरानी बढाइने

बैंकहरुले एटीएम मेसिनमा २४औं घण्टा सुरक्षा गार्ड नराखे पनि हुने भएको छ । राष्ट्र बैंकले बिहीबारदेखि यस्तो व्यवस्था गरेको थियो ।

बैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने

नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने ।

सहकारीलाई रोजगारी सृजनामा लाग्न मन्त्री अर्यालको निर्देशन

कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने ।

बैंक तथा वित्तीय संस्थाले केवाइसी फारम विद्युतीय माध्यमबाट भराउन सक्ने

काठमाडौं, २३ भदौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई...

निर्जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब ६९ करोड बीमा शुल्क, कुन कम्पनीको कति...

बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा(असोज मसान्त ) २० निर्जीवन बीमा कम्पनीले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्याचौरासी पूजा ’ बीमा योजना

काठमाडौं । काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ कम्पनीले सोे योजना बजारमा ल्याएको हो । उक्त बीमा...