बैंक/ बिमा

आइएमई दसैँमा डबलको डबलको डबल अफरका विजेता विशाल नगरकोटी

काठमाडौं ५ कात्तिक । आइएमईका सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् । जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका नगरकोटी लक्कि ड्रमार्फत विजेता बनेका...

बाहिर दुई शाखा खोलेका लघुवित्त कम्पनीले उपत्यकामा शाखा खोल्न पाउने

लघुवित्त कम्पनीहरुले काठमाडौँ उपत्यकामा पनि शाखा खोल्न पाउने भएका छन् ।

इन्भेष्टमेन्ट बैंक ३४ औं वर्षमा, वार्षिकोत्सवका अवसरमा अफरै अफर

क्लाउडपत्रिका काठमाडौं १४, फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुद्दती खाता सुभारम्भ गरेको छ । बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । इन्भेष्टमेन्ट बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक...

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच विद्युतीय माध्यमबाट राजस्व संकलन गर्ने सम्झौता

ग्लोबल आइएमई बैंक र आइएमई पे ले सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मुद्दती निक्षेपमा २१ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

सुनचाँदी, असर्फी लगायतको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं, २१ पुस । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतीपत्रमा महासंघका महानिर्देशक धरणीधर...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।

गुराँस लाइफले सवा ५ प्रतिशत बोनस सेयर दिने, अध्यक्षमा विवेक दुगड निर्वाचित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाई पुनः निर्वाचित गरेको छ ।