बैंक/ बिमा

चलनचल्तीमा रहेका कतारी रियाल बैशाख २७ भित्र साटिसक्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेका कतारी रियालका नोटहरू हटाउने भएको छ । मंगलबार बैकले एक सूचना जारी गर्दै बैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी गराएको हो ।

ग्लोबल आइएमई बैंकले होटल, रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत कर्जा दिने

होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

२० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

२५ करोड भन्दा कम चुक्ता पुँजीका कम्पनी एसएमईमा गणना

कम्पनीहरुको सर्वसाधारण सेयर ५ वर्षसम्म बेच्न नपाइने भएको छ

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्र...

नबिल बैंकको कार्डबाट मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक

नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो।

निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध

विभिन्न ह्याकरहरुले पनि उस्तै देखिने फ्री पब्लिक वाईफाई बनाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन राष्ट्र बैंकले भनेको छ । कुनै सार्वजनिक वाईफाईसँग जोडिदा आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदिको फाइल शेयरिङ अप्सन बन्द गर्नसमेत राष्ट्र बैंकको आग्रह छ ।

२ लाख ६४ हजार जेष्ठ नागरिकको नि :शुल्क स्वास्थ्य बिमा, प्रतिव्यक्ति एक लाख सम्म...

बिमाले प्रतिव्यक्ति एक लाख रुपैया सम्मको औषधोपचार खर्च व्यहोर्छ । यसका लागि वृद्ध नागरिकले कुनै शुल्क तिर्नु पर्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखमा ८० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमाको प्रमाणपत्र प्रदान गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।

सानिमा बैंकको विशेष योजना, खाता खोल्दा डेबिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं, ६ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्नाहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड...

एक महिनामा थपियो १६ अर्ब निक्षेप, सीडी रेसियो ८७.१० प्रतिशत

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक महिनाको अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।