रोकिएन निक्षेप घट्ने क्रम, चार हप्तामा १ खर्ब २२ अर्ब रुपैयाँ बाहिरियो
पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।
वाणिज्य बैंकको ब्राण्ड एम्बासडर बनिन् मिस नेपाल अनुष्का
काठमाडौं, २ भदौ । राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ नियुक्त भएकी छिन् ।
बैंकले सोमबार एक कार्यक्रमका बिच श्रेष्ठलाई ब्राण्ड एम्बासडरको रुपमा नियुक्ती गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक र...
एक सातामै ४७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८६.४१ प्रतिशत
एक सातामा वाणिज्य बैंकहरूमा ४७ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ४७ अर्बले वृद्धि भएर ४५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको हो।
ललितपुरकाे खुमलटारमा खुल्याे जनता बैंककाे १४२ औं शाखा
काठमाडाैं, ३० असार । ललितपुर जिल्लाको खुमलटारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ ।
बैंकले खुमटारमा आफ्नो १४२ औं शाखाकाे औपचारिक उदघाटन गरी कारोवार शुभारम्भ गरेको हाे ।
शाखाको उदघाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर...
आरविवि मर्चेन्टको सीइओमा बद्रीप्रसाद प्याकुरेल नियुक्त
काठमाडौं, १ कात्तिक । आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।
आरविवि मर्चेन्टले कात्तिक १ गतेबाट लागु हुने गरी चार वर्षको लागि प्याकुरेललाई नियुक्त गरेको...
माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला
यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेसमा भारी छुट
काठमाडौं । प्रभु क्यापिटलले टोटल फिजिकल फिटनेस सेन्टरसंग’ सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन्...
थप अधिकार सहित बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण
यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।
कृषि विकास बैंकको आकर्षक लाभांश प्रस्ताव
बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो।


























