बैंक/ बिमा

एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटी हस्पिटलमा छुट

काठमाडौं, १८ असार । एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलसँग साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट...

बैंकर्स संघको अपिल, घरबाटै कारोबार गरी सुरक्षित बनौं

काठमाडौं १, भदौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म घरबाटै कारोबार गर्न बैंकर्स संघले आग्रह गरेको छ । डिजिटल बैंकिङ (मोबाइल÷इन्टरनेट बैंकिङ) को माध्यमवाट...

९१ हजार दाबीमध्ये ६० हजारले पाए कोरोना बीमा भुक्तानी, ६६६ जनाले नपाउने

१ हजार ९ सय ८९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

ब्याजदर वृद्धिमा बैंकको होडबाजी, कुन बैंकको कति ?

बैंकहरुले कात्तिक १ देखी लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।

चार व्यावसायिक क्षेत्रले विदेशबाट ऋण लिन चाहेमा बैंक ग्यारेण्टी पाउने

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई मुद्दति खाता’ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत...

कोरोना कोषमा मेगा बैंकले १ करोड ३५ लाख दिने

काठमाडौं, २० चैत । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा...

बैंकको आलोपालो सिस्टम हट्यो, आवश्यकता अनुसार शाखा खुला गर्न निर्देशन

बैंकहरुमा लगाइएको कोटा सिस्टम हटेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलोभएसँगै नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

यसरी निकाल्नुस कार्डबिना एटिएमबाट पैसा

एटिएम कार्ड नभएको अवस्थामा पनि एटिएम मेसिनबाट आफ्नो खातामा भएको पैसा निकाल्न सकिन्छ ।

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघेको छ । बैकद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।