भदौमै डीपीआर सकिने भनेको बेतन कर्णालीको अडिट टनेल निर्माणको टेण्डर नै...
काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम...
माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन शुरु, भदौभरमा सबै युनिट सञ्चालन गर्ने लक्ष्य
आयोजनाको प्रसारण लाइनको शनिबार सफल परीक्षण गरिएको थियो। देशको अहिलेसम्मकै ठूलो ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्मित यो जलविद्युत् आयोजनाको मुख्य पूर्वाधारहरूको निर्माण आर्थिक वर्ष २०६७/६८ देखि शुरू गरिएको थियो।
देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने
देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।
प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त
मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।
नेपाल-भारत विद्युत सम्झौताको विरुद्धमा परेको रिट खारेज
सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो ।
थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने
नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ ।
खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा
असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ ।
प्रसारण लाइनमा नेपालको फड्को, कति बन्यो देशभर ?
विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल छ हजार सर्किट किलोमिटर पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा चार सय, २२०, १३२ र ६६ केभीका प्रसारण लाइनको लम्बाइ छ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो । कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार १३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५१४ सर्किट किलोमिटर छ ।
उद्योगहरुमा लाइन जोड्ने प्राधिकरणको निर्णय
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादमा विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ ।
माथिल्लो आँखुखोलामा ५ बैंकको साढे ५ अर्ब लगानी, ४ वर्षमा ३८...
बैंकहरुले ७५ प्रतिशत ५ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । आयोजना धादिङ्ग जिल्लाको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुनेछ ।