काठमाडौंका यी स्थानमा मंगलबार दिनभर बिजुली जाने
नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने लागेको सूचनामा जनाएको छ ।
डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।
‘जलविद्युतको आईपिओ निष्काशन रोक्नु हुँदैन’: कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन्।
फागुन र चैतको विद्युत महसुल बैशाखसम्म तिर्दा जरिवाना नलाग्ने
प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरे २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था रहेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती, खाना पकाउने ग्यास भने यथावत
नेपाल आयल निगमले इन्धनको मूल्यमा ठूलो कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ ।
विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न सूचना विभागलाई निर्देशन
काठमाडौं, २० कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना...
भाेटेकाेसी जलविद्युतकाे सुरुङ निर्माण ७५ प्रतिशत सकियाे
काठमाडाैं, ९ भदाै । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी...
विद्युत् प्राधिकरणको नाफा तीन महिनामै ८ अर्ब ५० करोड
चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
हाइड्रोपावरमा स्थानीय आकर्षित
पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
काठमाडौंका घरघरमा स्मार्ट मिटर जडान गरिदैं, विद्युत् प्रसारण र वितरण प्रणाली...
देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ ९५३ करोड ७० लाख अमेरिकी डलरको लगानी जुटेको छ ।



























