भैरहवा र पोखराबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई कम मूल्यमा इन्धन बिक्रि,...

भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई लक्षित गरी नेपाल आयल निगमले मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भैरहवामा प्रतिकिलोलिटर इन्धनको मूल्य ७६९ अमेरिकी डलर र पोखरामा प्रतिकिलोलिटर ७८४ मा झारिएको छ ।

अरुण-३ जलविद्युत् परियोजनास्थलमा उच्चस्तरीय भ्रमण, भौतिक प्रगति ६१ प्रतिशत

अरुण-३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ। परियोजनाको उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।

उपत्यकाका यी ठाँउमा दुई दिन बत्ती नबल्ने

काठमाडौं, १० चैत । कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाईन दुईदिन अवरुद्ध हुने भएको छ । चैत ११ र १२ गते बिहान ११...

माथिल्लाे तामाकाेसीमा जटिल मानिएकाे ठाडो सुरुङमा पाइप राख्ने काम सुरू

काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो...

विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

काठमाडौं,७ पुस । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने...

एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।

तल्लाे हेवा जलविद्युतकाे उत्पादन शुरू, राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत थपियाे

– रवीन्द्र काफ्ले काठमाडाैं, १७ साउन । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा...

विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।...

कुलमानले गरे भारतीय ठेकेदारको ३५ करोड जफत, १८ करोड जरिवाना पनि...

काठमाडौं, १३ जेठ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डमा सन्तोषजनक काम नभए पछि नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइकम टेलसँगको...