काठमाडौंका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने
काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकाका केही स्थानमा लगातार ४ दिन बत्ती नहुने भएको छ।
जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य...
कमला वेसिन प्रभावित ४ जिल्लाका सराेकारवाला बीच छलफल, पानीको बहुउपयोग गरिने
काठमाण्डौ, २५ बैशाख । विज्ञ तथा सरोकारवालाहरुले कमला वेसिनको हालको पानीले प्रभावित जिल्लाका लागि अपर्याप्त हुने बताउँदै सरोकारवाला निकायका प्रतिनीधिहरुले दीर्घकालीन रुपमा पानीको व्यवस्थापन...
३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सर्भे अनुमति, अनुमानित लागत २३...
बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित १२५ मेगावाट तथा २२५ गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययनको अनुमति दिएको हो ।
मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’
सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो छ ।
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
तमोर २८५ मेगावाट क्षमताको परियोजना हो, जसको अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको छ भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो।
मुलुक बिजुलीमा आत्मनिर्भर, अर्को वर्षदेखि निर्यात गर्ने घोषणा !
काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् ।
राजधानीमा नेपाल जनप्रशासन...
४७६ स्थानीयतह पूर्ण विद्युतीकरण, ७.५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।
भाेटेकाेसी जलविद्युतकाे सुरुङ निर्माण ७५ प्रतिशत सकियाे
काठमाडाैं, ९ भदाै । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी...
काठमाडौंका यी ठाँउमा मंगलबार बिहानभर बत्ती जाने
भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।
विद्युतीय पोलका जथाभावी तार हटाउन प्राधिकरणको पुनः ताकेता, नटेरे आफैँ काटिदिने...
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न पुनः ताकेता गरेको छ ।