ऊर्जा

विद्युत् प्राधिकरणले भन्यो-‘आफूखुसी सडकबत्ती जडान नर्गनू’

'सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी...

३ वर्ष अगाडि

स्वदेशी लगानीको ठूलो आयोजना सोलुखोला जलविद्युतको प्रधानमन्त्रीले उद्घाटन गर्ने

यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ। यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो।

३ वर्ष अगाडि

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने छ। जसमध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ। उत्पादित उर्जा नेपाल विद्युत्...

३ वर्ष अगाडि

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।

३ वर्ष अगाडि

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशक पदमा जागिर खुल्यो

वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने छ।

३ वर्ष अगाडि

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

४ वर्ष अगाडि

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको विद्युत माग धान्ने प्रसारण-वितरण सञ्जाल बनाउँदै प्राधिकरण

दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कोहलपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण...

४ वर्ष अगाडि

विद्युतीय पोलका जथाभावी तार हटाउन प्राधिकरणको पुनः ताकेता, नटेरे आफैँ काटिदिने चेतावनी

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न पुनः ताकेता गरेको छ ।

४ वर्ष अगाडि

विद्युत् प्राधिकरणको नाफा तीन महिनामै ८ अर्ब ५० करोड

चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

४ वर्ष अगाडि

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी संभाव्यतासम्बन्धी एक सम्भौता भएको छ ।

४ वर्ष अगाडि
1 33 34 35 36 37 72