उपत्यकामा बिजुली तार भूमिगत गरिँदै

विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको थालनी गर्दैछ। बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

समृद्धिको यात्रातर्फ माहाकाली नगरपालिका,के-के भयो के हुँदैछ ?

पप्पु गुरुङ्ग दोधारा ११ पुस । विगतका तुलनामा दोधारा र चाँदनीको मुहार फेरिदै गएको छ । साविकका दोधारा र चाँदनी गाविस गाभेर...

सेवा क्षेत्रको वृद्धिदरमा धक्का, प्राथमिक क्षेत्रमा २.५ प्रतिशत मात्रै हुने

प्राथमिक क्षेत्र भनिने कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुनेछ । गत आर्थिक वर्षमा प्रमुख कृषि बाली धानको उत्पादन करीब ९ प्रतिशत बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो ।

पृथ्वी राजमार्गमा पहिरो, यातायात अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

१ अर्ब लगानी थप्दै मनकामना केबलकार, डिजिटल प्रणालीमा स्तरोन्नति गरिँदै

स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उनका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो ।

पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध...

एमसीसी परियोजना छिटो शुरु गरौं : अर्थमन्त्री

संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

कृषियोग्य जग्गाको कित्ताकाटमा लागेको प्रतिबन्ध हट्यो (पत्रसहित)

भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

‘वैशाखसम्म तयार हुन्छ रानीपोखरी’

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको कामले तिब्रता पाएको छ ।

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, ३०१५ मिटर खन्न बाँकी

आपतकालीन(स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३४० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७७८ मिटर र धादिङतर्फ ५६२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।