Tag: Nepal Rastra Bank

११ अर्ब ८३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो...

नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

दुई अर्बको नागरिक बचतपत्र विक्री खुला, दरखास्त पेश गर्दा यी कुरामा...

केन्द्रीय बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५ वर्षे अवधिको हुनेछ ।

१ रुपैयाँको नयाँ सिक्का बुधवारदेखि चलनचल्तीमा आउने, पुरानोभन्दा फरक के ?

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

७ महिनामा १ खर्ब ६ अर्ब पुनरकर्जा स्वीकृत, ५० प्रतिशत पर्यटनमा

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ७ महिनामा एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ प्रवाह भएको छ ।

मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले आइतवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी चैत १ देखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

पुराना नोटको ब्रिकेट बनाइँदै, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा उपयोगी

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ

५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने

शुक्रबार राष्ट्र बैंकले मार्गनिर्देशन जारी गदै भुक्तानी ५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले भन्यो ‘छोटो अवधिमै उच्च प्रतिफलको लोभले क्रिप्टोकरेन्सी र नेटवर्किङ...

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार...

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार, यी कुरामा ध्यान दिनुस्

विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि राष्ट्र बैंकको ७ वटा टिप्स प्रयोग गर्न आग्रह गरेको हो ।