Tag: #prachanda #news
जेनजीका अगुवाहरूलाई प्रचण्डले भने ‘मित्र र दुष्मन छुट्याउनुस्’
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीका अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन अपिल गरेका छन् ।
प्रचण्डले भने ‘नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो बनेकाे छ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति फेसन जस्तो भएको बताएका छन् ।
प्रचण्डले भने ‘घुस डिल गरेको अडियो बाहिरिँदा पनि प्रधानमन्त्रीले एक्सन नलिनु...
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा पनि प्रधानमन्त्रीले एक्सन नलिनुलाई लाजमर्दो काम भनेका छन् ।
सुर्खेतबाट हिड्दै आएका बोहोराले भेटे प्रचण्डसँग
सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।
प्रचण्डले भने ‘माधव नेपाल र विप्लवसँग एकता गर्नेबारे छलफल हुँदैछ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेकाे बताएका छन् ।
प्रचण्डको तस्वीर जलाउने व्यक्ति पक्राउ
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।
प्रचण्डले भने ‘२०८४ को चुनावमा हामी एक्लै चुनावमा जान्छौ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले २०८४ को चुनावमा गठबन्धन गर्ने पक्का भएको बताएका छन्।
‘एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकतबारे कुराकानी हुदैछ’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।
‘भ्रष्टाचार विरुद्ध सबै दल एक हुनु आवश्यक छ’ प्रचण्ड
राजनीतिक दलहरूका बीचमा सहमति र एकताकाे वातावरण बनाएर भ्रष्टाचार निर्मुल बनाउन आबश्यक रहेको उनले बताए ।
प्रचण्डको ओलिलाई जवाफ ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ देख्नेछन् ‘
ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको जवाफमा उनले यस्तो भनेका हुन ।



























