Tag: NRB
रूपैयाँको नयाँ नोट आज देखि चलनचल्तिमा
राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।
पैसा धेरै भएपछि आज फेरी बजारबाट ८० अर्ब झिक्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक्ले आज बुधबार पनि राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैया“ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि त्यसको व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।
गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले दिए राजिनामा
गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिमा नबस्ने भन्दै राजीनामा दिएका छन् ।
निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहितकाे ५ काे नाेट बजारमा
नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।
८ महिनामा भित्रियाे साढे १० खर्ब बढीकाे रेमिट्यान्स
गत आर्थिक बर्षको साेहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढि हाे । चालू आवको ८ महिनामा रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।
अन्तर्राष्ट्रिय पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ५० अर्ब झिक्दै
राष्ट्र बैंकले आज बुधबार फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि पैसा झिक्न लागेको हो ।
डेनिस क्रोनर फागुन मसान्तभित्र सटहि गर्न राष्ट्र बैंककाे आग्रह
राष्ट्र बैंकले स्न २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रिय बैंकले खारेज गरेका त्यहाको मुद्रा आफुसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नागरिकसँग डेनिस क्रोनर (डीकेके) भए यही फागुन मसान्तभित्र (सन् २०२५ मार्च १३) सटही गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंकले
राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको बताइएको छ ।
तरलता व्यवस्थापन गर्न आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै
निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले बजारबाट ७० अर्ब झिक्दै
बैंकले आज (आइतबार) बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि तरलता
व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाइएको छ ।






















