Tag: कोरोनाभाइरस
कोरोना उपचार कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग
नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोरोनापिडित देशका नेपालीलाई एनआरएनएले पठायो आर्थिक सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोनाभाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।
चीनको गान्सु प्रान्त सरकारद्धारा बागमती र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान
विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोनाभाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा
कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्
खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।
कोका—कोलाले कोरोना प्रभावितलाई ८ करोड सहयोग गर्ने, स्वास्थ्यकर्मी र आपतकालीन कामदारलाई...
कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट प्रभावित स्वस्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका सफाइ कर्मचारीहरुलाई सहयोग पु¥याउन कोका—कोलाले रु. ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ ।
सहकारी खोल्न भनियो, पास भने दिइएन
कोरोनाभाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृह मन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् ।
कोरोनाभाइरसबाट पर्यटनमा ९ लाख रोजगारी प्रभावित, मन्त्री भन्छन् – सार्वजनिक निजी...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले व्यवसायी र श्रमिकको हितका लागि सार्वजनिक र निजी पहल आवश्यक पर्ने बताएका छन् ।