Tag: रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो ।

चार महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, कुन देशबाट...

चालु आर्थिक वर्षको कात्तिकसम्म सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।