Tag: अध्यादेशले तरंगित राजनीति

अध्यादेशले तरंगित राजनीति, स्थायी कमिटी बैठकमा फिर्ता लिन बाध्य पार्ने तयारी

यसैबीच स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुनुका साथै नेकपाको विवाद झनै वढेको छ ।