Tag: अफिम खेति

अफिम खेतिबाट मात्रै तालिबानको आम्दानी वार्षिक ५० अर्ब

तालिबानले दाबी गर्दै आएको छ कि उसले आफ्नो अघिल्लो शासनकालमा अफिमको खेतीमा अफगानिस्तानमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो, जसको कारण अवैध लागुऔषधको व्यापार अन्त्य भयो ।