Tag: अर्थमन्त्रीमा विष्णु पौडेल

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।