Tag: आइएमई पेको दशैं अफर

आइएमई पेको दशैं अफर, वालेटबाट भुक्तानी गर्दा ३० प्रतिशत क्यासब्याक

‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।