Tag: आयात प्रतिस्थापन

निर्यात प्रवर्द्धन गर्दै सरकार, यस्ता उद्योगलाई करमा छुट

रकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको हो ।