Tag: आर्थिक वृद्धिदरको लक्ष्य भेट्न मुस्किल

कोरोनाको कारण आर्थिक वृद्धिदरको लक्ष्य भेट्न मुस्किल

कोरोना भाइरसको संक्रमणका कारण अर्थव्यवस्थामा संकट आएको बेला अर्थमन्त्रीले भने उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका बेला सरकारले भने बजेटमार्फत आर्थिक वृद्धिको महत्वकांक्षी लिएको लक्ष्य हो।