Tag: इन्फ्रास्ट्रक्चर बैंक ‘खर्बपति’ क्लबमा

इन्फ्रास्ट्रक्चर बैंक ‘खर्बपति’ क्लबमा,५ दिनमै बनायो ऐतिहासिक रेकर्ड

नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने इन्फ्रास्ट्रक्चर बैंक पहिलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीको ५ महिनामा बजार पूँजीकरण १ खर्ब नाघेको थियो ।