Tag: इसेवा

अब इसेवामार्फत होटल बुक गर्न सकिने, साँझ ६ बजेसम्म ५०...

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने

जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिनेछ । यसैगरी यसरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन पनि सकिने छ ।

इसेवा मार्फत बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्डको बिल भुक्तानी नि:शुल्क

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा एक महिना नि:शुल्क इण्टरनेट

इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इण्टरनेट प्राप्त गर्न सकिनेछ । यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको नि:शुल्क सब्सक्रिप्सन गर्न सकिनेछ ।

इसेवा र युकेको सिफ्ट सर्विसबीच सम्झौता, ५० बढि देशबाट रेमिट्यान्स् पठाउन...

काठमाडौं, २३ असार । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका...

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले एक कार्यक्रका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता मनोजले पाए टीभीएस बाइक

इसेवाले दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको उत्सवको बहार, हप्तै पिच्छे उपहार नामक योजनाको विजेता घोषणा गरेको छ ।

वैदेशिक रोजगारीमा जानेले बीमा र कल्याणकारी कोषको रकम इसेवाबाट भुक्तानी गर्न...

यो सँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।

बिग मार्टमा इसेवा तथा फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने...

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने योजना सुचारू भएको छ ।

इसेवाले पायो आइएसओ २७००१ः २०१३ प्रमाणपत्र

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।