Tag: इ–सेवा

इ–सेवाबाट मेट लाइफको प्रिमियम तिर्दा एक हजारसम्म ‘क्यासब्याक’

भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ।