Tag: उद्योगलाई राहत

दुई वर्षसम्म विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उद्योगलाई राहत हुनेगरि विद्युतमा छुट माग गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ ।