Tag: एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना

काठमाडौं, ७ चैत । एनआईसी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक...

एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने

प्रस्तावित लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भएर बैंकको आगामी २३औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

एनआईसी एशिया बैंकको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

आकर्षक योजनाअन्तर्गत बजार इन्फिस्टोर कलमार्ट जस्तै ई–कमर्शबाट बैंकका ग्राहक महानुभावहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने छ ।

यसरी दिनुहोस् एनआईसी एशिया बैकमा अनलाइनमार्फत कर्जाको आवेदन

कोभिड १९ को महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्थ मिलाएको बैंकले जनाएको छ ।

वान प्लसका दुई मोबाइल रिचार्जर एपमा सार्वजनिक, खरीदमा कोभिड प्रोटेक्टिभ गिफ्ट

मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।

एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना

काठमाडौं, १० भदौं । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर...

एनआईसी एशिया बैंकमा ऋणका लागि आवेदन दिन अब खल्तीबाटै

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ ।

एनआईसीको अफर: बुबाको मुख हेर्नेदिन कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

बैंकले कुशे औंसीका दिन विभिन्‍न सामग्री खरिद गर्न देशका विभिन्‍न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जनाएको छ ।

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री

अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी

कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।