Tag: एमसीसी

एमसीसी अनुमोदनका लागि देउवाको दौडधुप, बाबुराम भन्छन्-‘पास नगरे देश द्वन्दमा फस्छ’

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।

निजी क्षेत्र एमसीसी अनुमोदनको पक्षमा, राष्ट्रिय हित हेरेर सम्झौता कार्यान्वयन गर्न...

निजी क्षेत्रका छाता संस्थाहरूले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान फातिमाको अर्थमन्त्रीलाई आग्रह

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो । भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ।

एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘हामी त प्रतिपक्षी भइसक्यौँ, पास गर्ने-नगर्ने जिम्मा...

फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका छन् ।

एमसीसी उपाध्यक्ष काठमाडौँमा, नेपाललाई पास गर्नै पर्ने दबाव बढ्यो

काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा बिहिबार बिहान काठमाडौँ आइपुगेकी छिन् । कतारबाट...

‘लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ’-अमेरिकी दूतावास

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने पूर्वसन्ध्यामा अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको समृद्धि चाहने देशको भएको ट्वीटमा उल्लेख गर्दै नरम प्रस्तुतिको संकेत गरेको छ ।

एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ : भीम...

काठमाडौं, १८ भदौ । एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको बताएका छन् । शुक्रबार रावलले सामाजिक सञ्जाल ट्वीटर मार्फत...

एमसीसी संसदबाट अनुमोदनपछि मात्रै बजेट निकासा

संसदमा त्यसबारे उठेका प्रश्नहरुको सोमबार जवाफ दिँदै खतिवडाले संसदबाट उक्त कार्यक्रम अनुमोदन भएपछि मात्र निकासा हुने जानाकारी दिएका हुन् । उनले एमसीसी अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताए ।

‘एमसीसी पास नभए पनि सरकारले ट्रान्समिसन लाइन बनाएरै छाड्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास नभएपनि पनि सरकारले ट्रान्समिसन लाइन बनाएरै छाड्ने बताएका छन् ।

स‌ंविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको भन्दै श्रील‌ंकाले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने

काठमाडौं । श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी संविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको निष्कर्ष निकाल्दै...