Tag: एलिजाबेथ द्वितीया

राजकीय सम्मानसहित बेलायती महारानीको भब्य बिदाई

महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। बीबीसीका अनुसार विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्‍याइएको महारानीको शवपेटिकालाई अन्तिम‌ बिदाइ स्वरूप कमिटल सर्भिस आयोजना गरिएको थियो। त्यसपछि उनलाई त्यहाँ निर्दिष्ट स्थानमा समाधिस्थ गरिएको छ।