Tag: ओपिडी शुल्क बढ्यो

ओपिडी शुल्क बढ्यो, चिकित्सकले अनुभव र योग्यताका आधारमा शुल्क लिन पाउने

अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सककोको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।