Tag: कपाल निर्यात

एक वर्षमा २२ करोड ९५ लाखको कपाल निर्यात

कपाल कतिपयले फोहोरको रुपमा फालेपनि कतिपयले भने त्यसबाट आम्दानी गर्दै आएका छन्, त्यो पनि विदेश निर्यात गरेर । नेपालबाट निर्यात भएको कपाल विदेशीले टाउकामा राख्नकै लागि प्रशोधन गरेर बेच्छन् ।