Tag: कर्जाको सावाँ ब्याज तिर्नुनपर्ने

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो ।