Tag: कस्तो ठाउँ पहिरोको जोखिममा

कस्तो ठाउँ पहिरोको जोखिममा, कसरी थाहा पाउने पूर्व संकेत ?

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ नेपालमा दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट बनेका ठाउँहरुमा बस्ती बसेको छ।