Tag: कहाँको भाडा कति

लामो दूरीको यातायातमा कहाँको भाडा कति, बढी लिए तत्काल कारबाही

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन। तर, विभागले भने बढेको भाडादर नै कायम गरेर सूचना जारी गरेको छ ।