Tag: कुखुराको निर्यात

मलेसियाले कुखुराको निर्यात रोक्नु विश्वव्यापी खाद्य संकटको पछिल्लो उदाहरण

मलेसियाले आगामी जुन महिनाको शुरुदेखि कुखुराको निर्यातमा कटौति गर्ने बताएको छ । मलेसियामा पछिल्लो समय कुखुराको मासुको अभाव खट्किएको भन्दै निर्यात रोकेको हो ।