Tag: कृषकको जीवनस्तर

कृषकको जीवनस्तर उकास्न खेती प्रणाली बदल्दै

रोजगारीका लागि देशका अन्य ठाउँ तथा भारत नै किन जानुपर्ने ? आफ्नै खेतबारीमा मेहेनत गरे पैसा घरमै आउने भन्दै अर्का अगुवा कृषक औसी पुनले भने, ‘वर्षायाममा आकाशेपानीको भरमा धान लगाउने गरेका थियौँ । हिउँदयाममा गहुँ लगाए पनि खासै राम्रो उत्पादन हुँदैनथ्यो ।