Tag: कोदो आयात

कृषि प्रधानदेश झन परनिर्भरतातर्फ: वार्षिक ७ करोड बढीको कोदो आयात

मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५-०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको थियो ।