Tag: कोरोनाको नयाँ संक्रमित

कोरोनाको नयाँ संक्रमित थपिएन्, संक्रमितले भेटेकाको रिपोर्ट ‘नेगेटिभ’

हालसम्म जम्मा ९ सय ७३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन।