Tag: कोरोनाभाइरस

मानिसको शरीर बाहिर कोरोना भाइरस कति दिन बाँच्न सक्छ ?

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहनसक्छ।

२० मुलुकका किशोरकिशोरीः लकडाउनको शुरुमा खुशी, अहिले साथी भेट्न नपाएको गुनासो

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

कोरोनाभाइरसको महामारीमा लघुव्यवसाय प्रवद्र्धनको माध्यम लघुवित्त बन्न सक्ने

कोरोनाभाइरसको महामारीमा लघुवित्तमा आवद्ध प्रभावित सदस्यलाई स्वस्थ्य लघुवित्त कार्यक्रमको माध्यमबाट उनीहरुको आय आर्जन गतिविधिलाई पुनस्र्थापन गर्न, लघुव्यवसाय प्रवद्र्धन र रोजगारीका अवसर श्रृजना गर्न सकिने लघुवित्तकर्मीहरुले बताएका हुन् ।

कोरोनाले विदेशमा थप ४३ नेपालीको ज्यान लियो, साउदीमा मात्रै ५२ जनाको...

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।

उद्योग वाणिज्य महासंघको चुनावका लागि तीन मोडल, प्रत्यक्षदेखि ई–भोटिङसम्म प्रस्ताव

कोरोनाभाइरस र लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सम्पन्न गर्न तीन मोडल प्रस्ताव गरिएको छ ।

कोरोनाले यो साता विदेशमा थप ३ जना नेपालीको ज्यान लियो, मर्नेको...

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो ।

बिनोद चौधरी कोरोना पोजेटिभ देखिए

अर्बपति व्यवसायी बिनोद चौधरीमा कोरोना संक्रमण भएको छ । आफू कोरोनाभाइरसको संक्रमणमा परेको चौधरीले शुक्रबार दिउँसो एक ट्विट गरी जानकारी दिएका छन् ।

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

३७ हजार ४ सय घर फर्किए, भारतमा मात्र थप २५...

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।

म्यारिज एनिभर्सरी मनाउन जम्मा भएका ३५ नेपाली कोरोनाभाइरस संक्रमित, एकको अवस्था...

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । गैर आवासीय नेपाली संघले आइतबार दिएको जानकारी अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो ।