Tag: कोरोनासँग जुध्न

कोरोनासँग जुध्न राहतको होडबाजी, यी हुन् धेरै घोषणा गर्ने निकाय

चीन हुँदै अमेरिकाको साथै यूरोपमा समेत माहामारीको रुपमा फैलिएकोे कोरोना भाइरसको औषधि बनाउनको लागि उपचारको लागि राहत घोषणाको होडबाजी चलेको छ ।